SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा बालबालिकाले खेल्दै सिक्ने वस्तुमा ‘एस्बेस्टोस’ भेटिएपछि चिन्ता व्यक्त

CANBERRA SCHOOL CLOSURE
Accredited asbestos removalists attend to Black Mountain School in Canberra, Monday, November 17, 2025. Source: AAP / LUKAS COCH/AAPIMAGE

अस्ट्रेलियामा आयातित केही रङ्गिन ‘प्ले स्यान्ड’मा एसबेस्टोस भेटिए पछि देश भर गत हप्ता चेतावनी जारी गरिएको थियो। साउथ अस्ट्रेलिया, एसिटी र टास्मेनियाका विभिन्न स्थानमा विद्यालयहरू पूर्ण वा आंशिक रूपमा बन्द गरिएका थिए। विशेषज्ञहरू भन्छन् कि यसको दीर्घकालीन असर बुझ्नका लागि, कस्तो प्रकारको एस्बेस्टोस फेला परेको हो, र त्यो श्वासप्रश्वास गर्दा कत्तिको सजिलै फोक्सोमा जान्छ भन्ने कुरामा भर पर्छ। एक रिपोर्ट।

Published

By Briana Charles

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा आयातित केही रङ्गिन ‘प्ले स्यान्ड’मा एसबेस्टोस भेटिए पछि देश भर गत हप्ता चेतावनी जारी गरिएको थियो। साउथ अस्ट्रेलिया, एसिटी र टास्मेनियाका विभिन्न स्थानमा विद्यालयहरू पूर्ण वा आंशिक रूपमा बन्द गरिएका थिए। विशेषज्ञहरू भन्छन् कि यसको दीर्घकालीन असर बुझ्नका लागि, कस्तो प्रकारको एस्बेस्टोस फेला परेको हो, र त्यो श्वासप्रश्वास गर्दा कत्तिको सजिलै फोक्सोमा जान्छ भन्ने कुरामा भर पर्छ। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now