हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २६ नोभेम्बर २०२५

Social Services Minister Tanya Plibersek speaks to media during a press conference on April 5, 2025. Source: AAP / STEVEN SAPHORE/AAPIMAGE
घरेलु हिंसा सहायता सेवा 1800RESPECT लाई थप चार करोड १८ लाख डलर अतिरिक्त कोषको सङ्घीय सरकारद्वारा घोषणा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Share



