SKIP TO MAIN CONTENT

अस्ट्रेलिया र सिंगापुर बिच क्वारेन्टिन रहित यात्रा: के हो पछिल्लो सहमति?

Australia is in the final stages of securing a travel bubble with Singapore
Singapore's Prime Minister with Australia's leader Scott Morrison Source: AAP

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भित्र्याउनका लागि न्युजिल्याण्ड झैं सिंगापुरसंग पनि "ट्राभल बबल" नाम दिइएको दुइ देश बीचको क्वारेन्टिन रहित यात्रा व्यवस्था सुरुगर्ने योजना बनाएको छ। प्रधानमन्त्री स्कट मोरिसन र उनका सिंगापुर समकक्षी बीच भएको पछिल्लो सहमतिमा दुई देशका यात्रुहरुलाई आवतजावत गर्न सजिलो बनाउने नीति तयार पारिने छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भित्र्याउनका लागि न्युजिल्याण्ड झैं सिंगापुरसंग पनि "ट्राभल बबल" नाम दिइएको दुइ देश बीचको क्वारेन्टिन रहित यात्रा व्यवस्था सुरुगर्ने योजना बनाएको छ। प्रधानमन्त्री स्कट मोरिसन र उनका सिंगापुर समकक्षी बीच भएको पछिल्लो सहमतिमा दुई देशका यात्रुहरुलाई आवतजावत गर्न सजिलो बनाउने नीति तयार पारिने छ।

यसबारे थप रिपोर्ट माथि रहेको मिडिया प्लेयरमा सुन्नुहोस्। अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now