SKIP TO MAIN CONTENT

एसबीएस नेपाली प्रमुख समाचार: मङ्गलवार, २१ एप्रिल २०२६

A person holding shopping bags with Woolworths signange
The federal government has introduced rules to limit "excessive pricing of groceries". Source: AAP / JOEL CARRETT/AAPIMAGE

अस्ट्रेलियन क्यापिटल टेरीट्री (एसीटी)मा नयाँ आवास निर्माण गर्न सङ्घीय र प्रदेश सरकारबिच सम्झौता, वुलवर्थस्ले सामानको भाउ बढाएर छुट दिने गरेको भन्ने कथित आरोपको अदालतमा स्पष्टीकरण दिने र इरान-अमेरिका द्वन्द्व वार्ता मार्फत समाधान हुनु पर्नेमा अस्ट्रेलियाको जोड लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियन क्यापिटल टेरीट्री (एसीटी)मा नयाँ आवास निर्माण गर्न सङ्घीय र प्रदेश सरकारबिच सम्झौता, वुलवर्थस्ले सामानको भाउ बढाएर छुट दिने गरेको भन्ने कथित आरोपको अदालतमा स्पष्टीकरण दिने र इरान-अमेरिका द्वन्द्व वार्ता मार्फत समाधान हुनु पर्नेमा अस्ट्रेलियाको जोड लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now