SKIP TO MAIN CONTENT

एसबीएस नेपाली प्रमुख समाचार: मङ्गलवार, २८ एप्रिल २०२६

Port Arthur
It's been 30 years since 35 people died and dozens more were injured in a shooting at Port Arthur, in southern Tasmania. Source: SBS

टास्मेनियाको पोर्ट आर्थरमा ३५ जनाको ज्यान जाने गरी भएको गोलिकाण्ड घटनाको ३० वर्ष पुरा, क्वीन्सल्याण्डमा बालबालिका माथि यौन दुर्व्यवहारको कथित आरोपमा एक व्यक्ति माथि मुद्दा चलाइँदै र अस्ट्रेलियाको इन्धन भण्डार दुई गुणा बढाउने बारेमा प्रस्ताव लगिँदै लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

टास्मेनियाको पोर्ट आर्थरमा ३५ जनाको ज्यान जाने गरी भएको गोलिकाण्ड घटनाको ३० वर्ष पुरा, क्वीन्सल्याण्डमा बालबालिका माथि यौन दुर्व्यवहारको कथित आरोपमा एक व्यक्ति माथि मुद्दा चलाइँदै र अस्ट्रेलियाको इन्धन भण्डार दुई गुणा बढाउने बारेमा प्रस्ताव लगिँदै लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now