हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
प्यालेस्टेनी राज्यलाई अस्ट्रेलियाले मान्यता दिने

Prime Minister Anthony Albanese at a press conference at Parliament House in Canberra, Monday, August 11, 2025. Prime MinisterAlbanese says Australia will recognise a Palestinian state at UN general assembly. (AAP Image/Mick Tsikas) NO ARCHIVING Source: AAP / Mick Tsikas
आउँदो सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा अस्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने भएको छ। यस बारे क्यानडा, युके र फ्रान्सद्वारा चालिएका पछिल्ला कदम जस्तै अस्ट्रेलियाले उक्त घोषणा गरेको हो।
Share