SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको आँखा सेमी-फाइनलमा

Australian team celebrates after defeating Pakistan in India.
Australian team celebrates after defeating Pakistan in India. Source: Getty Images

बंगलादेशलाई पराजित गर्दा आफ्नो उत्कृष्ट प्रदर्शन दिन नसकेको अस्ट्रेलिया, हिजो पाकिस्तानसग को खेलमा भने कप्तान स्टीवन स्मिथ र जेम्स फोक्नरको शानदार खेल कौसलताले गर्दा २१ रनको फरकले विजयी भएको छ। फोक्नर ,ट्वेन्टी ट्वेन्टी क्रिकेटको इतिहासमै अस्ट्रेलियाको तर्फबाट पाच विकेट लिने पहिलो बलर भएका छन्। थप रिपोर्ट, समीर घिमिरे बाट।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

बंगलादेशलाई पराजित गर्दा आफ्नो उत्कृष्ट प्रदर्शन दिन नसकेको अस्ट्रेलिया, हिजो पाकिस्तानसग को खेलमा भने कप्तान स्टीवन स्मिथ र जेम्स फोक्नरको शानदार खेल कौसलताले गर्दा २१ रनको फरकले विजयी भएको छ। फोक्नर ,ट्वेन्टी ट्वेन्टी क्रिकेटको इतिहासमै अस्ट्रेलियाको तर्फबाट पाच विकेट लिने पहिलो बलर भएका छन्। थप रिपोर्ट, समीर घिमिरे बाट।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now