Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'टुट्यो भरोसा': नेपालमा जारी 'नक्कली भुटानी शरणार्थी' बारे अस्ट्रेलियामा बस्ने भुटानी समुदायको चासो

NEPAL BHUTAN PRACTICING DEMOCRACY

A file photo of Bhutani refugees travelling to participate in a protest rally organised by National Front for Democracy, Bhutan (NFD- Bhutan) at Kakarvitta, in eastern Nepal, some 575 kilometres (359 miles) from capital Kathmandu, Nepal in 2007. Source: AP / TAMAL ROY/AP

नगरिकताका बिषयमा भुटानमा भएको जातिय द्धन्द्धका क्रममा सन् १९९० ताका ल्होत्साम्पा पनि भनिने नेपाली भाषा बोल्ने करीव एक लाख भुटानीहरु नेपालको दक्षिण पूर्वी क्षेत्रका क्याम्पमा शरण लिन पुगेका थिए। गृह मामिला बिभागका अनुसार अस्ट्रेलियाले हालसम्म ६ हजार भन्दा बढी भुटानी शरणार्थीहरुलाई पुर्नवासको व्यवस्था गरिसकेको छ।

Published

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

नगरिकताका बिषयमा भुटानमा भएको जातिय द्धन्द्धका क्रममा सन् १९९० ताका ल्होत्साम्पा पनि भनिने नेपाली भाषा बोल्ने करीव एक लाख भुटानीहरु नेपालको दक्षिण पूर्वी क्षेत्रका क्याम्पमा शरण लिन पुगेका थिए। गृह मामिला बिभागका अनुसार अस्ट्रेलियाले हालसम्म ६ हजार भन्दा बढी भुटानी शरणार्थीहरुलाई पुर्नवासको व्यवस्था गरिसकेको छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now