A new report is calling for major changes to the way racism is managed in the workplace. Source: Getty
अस्ट्रेलियाका २५० भन्दा बढी ठुला व्यावसायीहरूले कार्यस्थलमा हुने यौन उत्पीडनको प्रबन्ध गर्ने तरिकामा परिवर्तन ल्याइनुपर्ने आह्वानका साथ एक नयाँ निर्देशिका जारी गरेका छन्। के-कस्ता कदमहरू चालेर यस समस्याको उन्मुलन गर्न सकिन्छ त? यस जवाफको उत्तर पछिल्लो निर्देशिकाले दिने भएको छ।