SKIP TO MAIN CONTENT

कान सुन्न नसक्ने बालबालिकाहरूका लागि अस्ट्रेलियन उपचार कार्यक्रमको जापानमा परिक्षण

Renata Reis and sons Gabriel and Luca (SBS).jpg
Renata Reis and sons Gabriel and Luca Source: SBS

अस्ट्रेलियामा कान सुन्न समस्या भएका बालकालिकाहरूका लागि सञ्चालनमा रहेको प्रारम्भिक कार्यक्रम पहिलो पटक जापानमा परीक्षणको रूपमा सुरु गरिएको छ। ‘कक्लियर इम्प्लान्ट’ जस्ता श्रवण उपकरण जडान गरिएका बालबालिकाहरूलाई लक्षित यो कार्यक्रम द सेफर्ड सेन्टर र जापानी स्वास्थ्य अधिकारीहरूको एक दशक लामो सहकार्यपछि कार्यान्वयनमा आएको हो।

Published

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा कान सुन्न समस्या भएका बालकालिकाहरूका लागि सञ्चालनमा रहेको प्रारम्भिक कार्यक्रम पहिलो पटक जापानमा परीक्षणको रूपमा सुरु गरिएको छ। ‘कक्लियर इम्प्लान्ट’ जस्ता श्रवण उपकरण जडान गरिएका बालबालिकाहरूलाई लक्षित यो कार्यक्रम द सेफर्ड सेन्टर र जापानी स्वास्थ्य अधिकारीहरूको एक दशक लामो सहकार्यपछि कार्यान्वयनमा आएको हो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now