एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २ डिसेम्बर २०२५

Students visa processing times

५० हजार विद्यार्थी भिसाका मुद्दाको छिनोफानो बाँकी Credit: Department of Home Affairs website

अस्ट्रेलियामा लगभग ५० हजार विद्यार्थी भिसाका मुद्दाको छिनोफानो अझै बाँकी रहेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now