हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ८ डिसेम्बर २०२५

More than two dozen homes were damaged or destroyed by a fire in Koolewong. Source: AAP / Dan Himbrechts
न्यु साउथ वेल्सको न्युकासल नजिक आगो निभाउने क्रममा एक जना अग्निनियन्त्रकले ज्यान गुमाएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Share






