हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १० डिसेम्बर २०२५

Prime Minister Anthony Albanese is encouraging children to spend more time playing sports and learning an instrument rather than spending time online. Source: AAP / Mick Tsikas
अस्ट्रेलिया सरकारले आज बुधवार, १० डिसेम्बर २०२५ देखि १६ वर्ष मुनिका बाल बालिका तथा किशोर किशोरीहरूलाई सोसल मिडिया प्रयोग गर्न प्रतिबन्ध लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Share



