हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १२ डिसेम्बर २०२५

Representative image. Private health insurance giant Bupa has been fined after wrongly rejecting thousands of members' hospital claims. Source: AAP
हजारौँ ग्राहकहरूको अस्पताल खर्चको दाबी गलत रूपमा अस्वीकार गरेको आरोपमा निजी स्वास्थ्य बीमा प्रदायक माथि तीन करोड ५० लाख डलर जरिमाना लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Share



