हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १९ नोभेम्बर २०२५

The Australian Federal Police has issued an urgent warning for departing international students to not sell their bank accounts and ID to criminals. Credit: AARON BUNCH/AAPIMAGE
अस्ट्रेलियाबाट आफ्नो स्वदेश फर्कन लागेका अन्तराष्ट्रिय विद्यार्थीहरूलाई आफ्नो ब्याङ्क खाता र परिचयपत्र अपराधीहरूलाई नबेच्न अस्ट्रेलियन सङ्घीय प्रहरीको चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Share



