हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २२ डिसेम्बर २०२५

A large crowd attends a National Day of Reflection vigil and commemoration at Bondi Beach in Sydney Source: AAP / DEAN LEWINS/AAPIMAGE
आइतवार साँझ अस्ट्रेलियाभर एक मिनेट मौन धारण गरी बोन्डाइ घटनामा ज्यान गुमाएकाहरूको सम्झना गरिएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Share



