हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २८ नोभेम्बर २०२५

FILE - A representative image of a shark sighting sign in Sydney, Australia. Source: AAP / Mark Baker/AP
न्यु साउथ वेल्सस्थित काइलीज बीचमा शार्क आक्रमणबाट एक महिलाको मृत्यु भएको र एक पुरुषको अस्पतालमा उपचार जारी रहेको प्रहरीको भनाइ लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Share



