हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३० डिसेम्बर २०२५

FILE PHOTO: Prime Minister Anthony Albanese (L) and NSW Premier Chris Minns (R) meeting Ahmed Al Ahmed in hospital. Source: AAP
बोन्डाइमा भएको आक्रमणमा एक कथित बन्दुकधारीलाई निःशस्त्र पार्ने अहमद अल अहमदले १४ डिसेम्बरको घटनाको सम्झना गरेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Share



