PM Scott Morrison talking to NSW Premier Gladys Berejiklian at the National Cabinet Source: AAP
राष्ट्रिय मन्त्रिपरिषद्ले अस्ट्रेलिया फर्कन पाउने अन्तर्राष्ट्रिय यात्रीहरूको सङ्ख्या चरणबद्ध रूपमा बढाउने घोषणा गरेको छ। करिब २५,००० अस्ट्रेलियालीहरू अन्य देशमा फसिरहेको अवस्थामा, अब प्रत्येक हप्ता कति जना अस्ट्रेलिया भित्रन पाउने छन् त ?