Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

आन्तरिक हवाई सेवा कायम राख्न अस्ट्रेलियाली वायुसेवाहरुलाई आर्थिक सहयोग प्रदान गरिने

Grounded Virgin Australia aircraft are seen parked at Brisbane Airport in Brisbane, Friday, April 17, 2020. (AAP Image/Darren England) NO ARCHIVING

Grounded Virgin Australia aircraft are seen parked at Brisbane Airport in Brisbane, Friday, April 17, 2020. Source: AAP

देशभर ३०० भन्दा बढी उडानहरू रद्द भएको, रनवे बन्द रहेको र हजारौँ कर्मचारीहरू बेरोजगार हुनु परेको अस्ट्रेलियाको पछिलो उड्डयन उद्ध्योगमा एक नयाँ आशा पलाएको छ। तर उक्त सहायता पर्याप्त नहुने भनाइहरु पनि आइरहेका छन्।


Published

By SBS Nepali

Source: SBS




Share this with family and friends


देशभर ३०० भन्दा बढी उडानहरू रद्द भएको, रनवे बन्द रहेको र हजारौँ कर्मचारीहरू बेरोजगार हुनु परेको अस्ट्रेलियाको पछिलो उड्डयन उद्ध्योगमा एक नयाँ आशा पलाएको छ। तर उक्त सहायता पर्याप्त नहुने भनाइहरु पनि आइरहेका छन्।


यस विषयबारे रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।

e968806e-f4c6-4c94-be3c-371e46b231f8


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now