SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

NSW Premier Chris Minns during a press conference following a National Cabinet Meeting with Prime Minister Anthony Albanese and State Premiers and Chief Ministers in Sydney, Wednesday, August 26, 2026.
NSW Premier Chris Minns during a press conference. Source: AAP / DEAN LEWINS/AAPIMAGE

न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सको नेपाल भ्रमण स्थगित, पलाओमा ‘प्यासिफिक आइल्यान्ड्स लिडर्स फोरम’ जारी र टास्मेनिया डेभिल्सको नयाँ प्रशिक्षण केन्द्र सन् २०२८ मा मात्र तयार भएतापनि खेलमा ठोस नपर्ने टोली प्रमुखको भनाइ लगायत एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सको नेपाल भ्रमण स्थगित, पलाओमा ‘प्यासिफिक आइल्यान्ड्स लिडर्स फोरम’ जारी र टास्मेनिया डेभिल्सको नयाँ प्रशिक्षण केन्द्र सन् २०२८ मा मात्र तयार भएतापनि खेलमा ठोस नपर्ने टोली प्रमुखको भनाइ लगायत एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now