Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

यस वर्षको अस्ट्रेलियाली फ्लु सिजन गए वर्षको भन्दा घातक हुनसक्ने चेतावनी

Xofluza was approved by the FDA for treatment of acute uncomplicated influenza in patients 12 years of age and older.

Xofluza was approved by the FDA for treatment of acute uncomplicated influenza in patients 12 years of age and older. Source: Getty Images

अस्ट्रेलियामा चिसो बढ्दै जाँदा गए वर्षको तुलनामा यस पटक गम्भीर रुगाखोकी लगायतका फ्लुका लक्षणका साथ अस्पताल पुगेकाहरूको सङ्ख्या तीन गुणाले बढेको अधिकारीहरूको भनाइ छ।


Published

Updated

By SBS Nepali, Allan Lee

Source: SBS




Share this with family and friends


अस्ट्रेलियामा चिसो बढ्दै जाँदा गए वर्षको तुलनामा यस पटक गम्भीर रुगाखोकी लगायतका फ्लुका लक्षणका साथ अस्पताल पुगेकाहरूको सङ्ख्या तीन गुणाले बढेको अधिकारीहरूको भनाइ छ।


अस्ट्रेलियामा जाडो महिनाको सुरुवातका साथ यस पटकको फ्लुको सिजन गए वर्षको तुलनामा झनै गम्भीर साबित हुन सक्ने चेतावनी स्वास्थ्य अधिकारीहरूले दिएका छन्।

इनफ्लूएन्जा पनि भनिने उक्त बिमारीका कारण सन् २०१८ मा देशभर ४८ हजार भन्दा बढी प्रभावित भएका थिए जुन अन्य वर्षको तुलनामा कम रहेको उनीहरूको भनाइ छ। साथै फ्लुका कारण अस्ट्रेलियामा औसत तीन देखि चार हजार जनाको वार्षिक रूपमा मृत्यु हुने पनि बताइएको छ।

विशेष गरी यो वर्ष रुघा खोकी लगायतका फ्लुका सङ्केतका साथ अस्पताल पुगकाहरुको सङ्ख्या तीन गुणा धेरै रहेको बताइदा उक्त चेतावनी आएको हो।

वृद्ध र बालबालिकामा फ्लुको सबै भन्दा धेरै खतरा रहेको अधिकारीहरू बताउँछन्।

थप रिपोर्ट माथि रहेको मिडिया प्लेयरमा सुन्नुहोस्


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now