नताशा ब्लुचरले "बेबी आशा" र उनको परिवारलाई आफु नौरु स्थित अध्यागमन बन्दि गृहमा सेभ द चिल्ड्रेन नामक संस्थाका लागि काम गर्दा देखिनै चिनेकी थियीन। त्यो समयमा उक्त परिवारको केस वर्कर रहेकी नताशा अहिले डाससान नामक संस्था मार्फत उक्त परिवारको हक अधिकारको लागी वकालत गर्न संलग्न रहेकीछिन। ब्रिसबेन स्थित लेडी सिलेंटो बाल अस्पतालका चिकित्सकहरुले आशालाई नौरु फिर्ता पठाउन बाट रोक लगाउन उनलाई अस्पताल बाट डिस्चार्ज नगर्ने भनि बताउँदा उक्त परिवारको पछिल्लो स्थितिबारे नताशा ब्लुचरले एसबीएस नेपालीसँग गरेको कुराकानी।