SKIP TO MAIN CONTENT

३ विकेटको साथ सन्दिपको सफलता

Sandeep Lamichhane
Source: ICC Twitter

बिग ब्याश लिगको पहिलो ओभरमै २ विकेट लिएर शानदार शुरुवात गरेका सन्दिप लामिछानेले, मेलबर्न स्टारको लागि खेलेको दोस्रो खेलमा पनि उत्कृष्ट प्रर्दशन गरे।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

बिग ब्याश लिगको पहिलो ओभरमै २ विकेट लिएर शानदार शुरुवात गरेका सन्दिप लामिछानेले, मेलबर्न स्टारको लागि खेलेको दोस्रो खेलमा पनि उत्कृष्ट प्रर्दशन गरे।


होबार्ट हुरिकेन्ससँग भएको दोस्रो खेलमा सन्दिपले २४ रन दिएर ३ विकेट लिए र आफ्नो टोलीबाट सबैभन्दा सफल बलर बने। सन्दिपको शानदार प्रर्दशन हँदाहुदै पनि मेलबर्न स्टारले भने खेलमा जित पाउन सकेन।

लामिछानेको यो अस्ट्रेलियाली क्रिकेट प्रतियोगिताको बारेमा हामीले नेपाल क्रिकेट एशोसियसनका निरज श्रेष्ठसँग कुराकानी गरेका थियौं। सुनौ उक्त कुराकानीको अंश।

 श्रेष्ठसँगको हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now