SKIP TO MAIN CONTENT

नेपालमा चरा गणना: “सिमसारको अत्यधिक दोहनले चराहरू पनि चपेटामा परेका छन्"

hem raj.jpg
Dr. Hemsagar Baral is the coordinator of National Bird Census program. Credit: Hem Sagar Baral/Supplied

नेपालमा चरा गणना कार्यक्रम सुरु भएको छ। उक्त कार्य देशभर रहेका चरा विज्ञ र संरक्षणकर्मीहरूको पहलमा हुन लागेको हो। बर्सेनि चराको सङ्ख्या घट्दै गएको र तिनको संरक्षणको आवश्यकता देखिएकोले वृहत् रूपमा चरा गणना गर्न लागिएको संरक्षण विदहरूले बताएका छन्।

Published

Updated

By Pratichya Dulal

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

नेपालमा चरा गणना कार्यक्रम सुरु भएको छ। उक्त कार्य देशभर रहेका चरा विज्ञ र संरक्षणकर्मीहरूको पहलमा हुन लागेको हो। बर्सेनि चराको सङ्ख्या घट्दै गएको र तिनको संरक्षणको आवश्यकता देखिएकोले वृहत् रूपमा चरा गणना गर्न लागिएको संरक्षण विदहरूले बताएका छन्।

देशभरका १५ जिल्लामा करिब तीन साता चरा गणना अभियान चल्ने छ।

चरा गणना अभियान र नेपालमा चराहरूको अवस्थाबारे नेपाल संवाददाता प्रतीक्षा दुलालले संरक्षविद हेम सागर बरालसँग गरेको कुराकानी सुन्नुहोस् ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now