SKIP TO MAIN CONTENT

एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, ४ मे २०२६

Minister for Climate Change and Energy Chris Bowen speaks to media during a press conference in Sydney
Energy Minister Chris Bowen says Australia is well placed to cope with the fuel supply crisis. Source: AAP / STEVEN SAPHORE/AAPIMAGE

शाही आयोगद्वारा ‘एन्टीसेमिटिजम्’ बारेको सार्वजनिक सुनुवाइ सुरु, इन्धन आपूर्ति सङ्कटसँग जुध्न अस्ट्रेलिया राम्रो अवस्थामा रहेको सङ्घीय ऊर्जा मन्त्रीको भनाइ र ओस्कर पियस्ट्रीद्वारा मियामी ग्रान्ड स्लाम प्रिमा तेस्रो स्थान हासिल लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

शाही आयोगद्वारा ‘एन्टीसेमिटिजम्’ बारेको सार्वजनिक सुनुवाइ सुरु, इन्धन आपूर्ति सङ्कटसँग जुध्न अस्ट्रेलिया राम्रो अवस्थामा रहेको सङ्घीय ऊर्जा मन्त्रीको भनाइ र ओस्कर पियस्ट्रीद्वारा मियामी ग्रान्ड स्लाम प्रिमा तेस्रो स्थान हासिल लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now