A composite image of the 'big four' banks Source: AAP
के अस्ट्रेलियाली बैंकहरुले ऋण दिन कडाइ गदै आफ्ना ग्राहकहरुको ऋण लिने क्षेमतामा ४० प्रतिशत सम्मको कटौती गरिरहेको हो? यसले सिड्नी र मेलबर्न लगायतका शहरहरुमा आफ्नो पहिलो घर किन्ने सोची रहेका नेपालीहरु माथि कस्तो असर पर्ला त? आर्थिक सल्लाहकार विश्वास भट्टराई यसबारे आफ्नो बिचार बताउँदै