SKIP TO MAIN CONTENT

ब्रिटिश गोर्खा सैनिकहरुको सिड्नी म्याराथनमा सहभागिता

Members of British Army's Gurkha Rifles who took part in the Sydney half Marathon held on 21 May 2017.
Members of British Army's Gurkha Rifles who took part in the Sydney half Marathon held on 21 May 2017. Source: Sameer Ghimire

ब्रिटिश सेनाको गोर्खा रेजिमेन्टका १४ सदस्यहरुले सिड्नीमा आयोजना भएको "हाल्फ़ म्याराथन" मा सहभागी भएकाछन्। २१ किलोमिटर सम्म दौडनुपर्ने आइतबार मे २१ मा भएको उक्त म्याराथनका सहभागीहरु मध्ये ब्रुनाईमा हाल कार्यरत रहेका सैनिक सन्तोष गुरुङ पनि थिए। उनले प्रतियोगिता पछि समीर घिमिरेसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

ब्रिटिश सेनाको गोर्खा रेजिमेन्टका १४ सदस्यहरुले सिड्नीमा आयोजना भएको "हाल्फ़ म्याराथन" मा सहभागी भएकाछन्। २१ किलोमिटर सम्म दौडनुपर्ने आइतबार मे २१ मा भएको उक्त म्याराथनका सहभागीहरु मध्ये ब्रुनाईमा हाल कार्यरत रहेका सैनिक सन्तोष गुरुङ पनि थिए। उनले प्रतियोगिता पछि समीर घिमिरेसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now