काठमाडौँ उपत्यकाका नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको एक प्राचीन पर्वमध्ये गठेमङ्गल अर्थात् घण्टाकर्ण पनि हो। यस वर्ष पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा नेवार समुदायले धार्मिक तथा सांस्कृतिक विधिअनुसार अगिल्लो महिना गठेमङ्गल मनाएका थिए। यसै विषयमा नेपाल संवाददाता प्रतिक्षा दुलालले केही संस्कृतिविद् तथा स्थानीयसँगको कुराकानीमा आधारित रहेर तयार पार्नु भएको रिपोर्ट सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।





