SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको यसपालिको बजेटले घर-जग्गा किन्न सहज होला त?

A sale sign is seen in front of a property in Canberra, Thursday, February 24, 2022. (AAP Image/Lukas Coch) NO ARCHIVING
A sale sign is seen in front of a property in Canberra, Thursday. Source: AAP

मार्च २९ मा स्कट मोरिसन सरकारद्वारा सार्वजनिक गरिएको बजेटले घरजग्गामा अहिले देखिएको सङ्कट टार्न सक्ने सम्भावना कत्तिको रहेको छ भन्ने बारे हामीले आर्थिक सल्लाहकार विश्वास भट्टराईलाई सोधेका थियौँ।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

मार्च २९ मा स्कट मोरिसन सरकारद्वारा सार्वजनिक गरिएको बजेटले घरजग्गामा अहिले देखिएको सङ्कट टार्न सक्ने सम्भावना कत्तिको रहेको छ भन्ने बारे हामीले आर्थिक सल्लाहकार विश्वास भट्टराईलाई सोधेका थियौँ।


यस महिनाको आर्थिक कुराकानीमा समेटिएका विषयहरू:

  • मोरिसन सरकारको बजेट के कस्ता कुरामा सहयोगी ?
  • तत्काल देखिएको घरजग्गा क्षेत्रको सङ्कट समाधानका लागी बजेट पर्याप्त छ?
  • घर किन्दा सुपरएनुएसन धरौटीका रूपमा राख्नु पर्ने आवाज उठिरहँदा यसका फाइदा वा बेफाइदा?
भट्टराईसँगको कुराकानी सुन्नुहोस्: अस्ट्रेलियाको यसपालिको बजेटले घर-जग्गा किन्न सहज होला त? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
के आगामी महिना प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतवार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now