SKIP TO MAIN CONTENT

घर किन्दै? तपाईंको हितबारे सोच्ने मोर्टगेज ब्रोकर कसरी खोज्ने?

Money
Australian currency house real estate price mortgage concept Source: iStockphoto

अस्ट्रेलियामा संचालन हुने बैंक र वित्तीय संस्थाहरु द्वारा आफ्ना ग्राहकहरु माथि गरेको व्यवहारबारे छानबीन गर्न स्थापित शाही आयोगले उक्त विषयबारे हाल सुनवाई गरी रहेको छ। उक्त सुनवाईको क्रममा हाल सम्म बैंक र मोर्टगेज ब्रोकर द्वारा आफ्ना ग्राहकको भन्दा आफ्नै फाइदाको लागि काम गरेको भन्ने आरोपहरु पनि व्यक्त गरिएका छन्। यस्तो अवस्थामा नयाँ घर किन्दा आफुले प्रयोग गर्ने बैंक वा ब्रोकरले आफ्नो हितको लागि काम गरेको कसरी सुनिश्चित गर्ने? आर्थिक सल्लाहकार विश्वास भट्टराईको बिचार यस्तो छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा संचालन हुने बैंक र वित्तीय संस्थाहरु द्वारा आफ्ना ग्राहकहरु माथि गरेको व्यवहारबारे छानबीन गर्न स्थापित शाही आयोगले उक्त विषयबारे हाल सुनवाई गरी रहेको छ। उक्त सुनवाईको क्रममा हाल सम्म बैंक र मोर्टगेज ब्रोकर द्वारा आफ्ना ग्राहकको भन्दा आफ्नै फाइदाको लागि काम गरेको भन्ने आरोपहरु पनि व्यक्त गरिएका छन्। यस्तो अवस्थामा नयाँ घर किन्दा आफुले प्रयोग गर्ने बैंक वा ब्रोकरले आफ्नो हितको लागि काम गरेको कसरी सुनिश्चित गर्ने? आर्थिक सल्लाहकार विश्वास भट्टराईको बिचार यस्तो छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now