SKIP TO MAIN CONTENT

'नेपाली युवाहरूमा कलिग्रफिप्रति रुचि रहे पनि व्यवसायीकरणको खाँचो छ': आनन्द महर्जन

Pictures from the calligraphy workshop "Shabdakosh" that happened on 13 August 2022.
Source: Facebook / Callijatra/Ratan Anand Karna

कलिग्रफी अर्थात् अक्षरलाई सुन्दर रूपमा लेख्ने कला नेपालमा हाल केहीले प्रयोग गरिरहेका छन्।


Published

Updated

By Sewa Bhattarai

Source: SBS



Skip to podcast episode content

कलिग्रफी अर्थात् अक्षरलाई सुन्दर रूपमा लेख्ने कला नेपालमा हाल केहीले प्रयोग गरिरहेका छन्।


नेपालमा कलिग्रफिको कुनै औपचारिक विद्यालय नभएता पनि कलिग्रफिप्रति उत्साह राख्ने केही मानिस र समूहले यो कला सिकाउने र प्रवर्द्धन गर्ने काम गरिरहेका छन्।

कलिग्रफरहरूले विद्युतीय माध्यममा प्रयोग गरिने फन्टहरू पनि बनाउने गरेका छन्।

कलिग्रफर र रञ्जना लिपिका अभियन्ता आनन्द महर्जनले युवाहरूमा कलिग्रफिप्रति रुचि बढ्दै गएता पनि यो कला र पेसा व्यावसायिक भने नभइसकेको बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now