SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा पाएको ज्ञानको ज्योतिले नेपाललाई उज्यालो तर्फ डोर्‍याउन तत्पर महिलाहरू

Nepali Students Australia Awards Scholarship Alumni
Madhu Neupane (L), Presca Udas (M) and Suma Karki(R) share their experiences of studying in Australia under a government scholarship program. Source: Supplied

अस्ट्रेलिया सरकारको वैदेशिक मामिला र व्यापार विभागले हरेक वर्ष योग्य व्यक्तिहरूलाई छात्रवृत्ति प्रदान गर्ने गरेको छ। सोही छात्रवृत्तिमा पढेर अहिले नेपाल फर्किएर विभिन्न क्षेत्रमा काम गरिरहेका चार जना महिलाहरू - हेमा भट्ट, प्रेसका उदास, मधु न्यौपाने र सुमा कार्कीसँग नेपाल सम्वाददाता सेवा भट्टराईले गर्नुभएको कुराकानी।

Published

Updated

By सेवा भट्टराई

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलिया सरकारको वैदेशिक मामिला र व्यापार विभागले हरेक वर्ष योग्य व्यक्तिहरूलाई छात्रवृत्ति प्रदान गर्ने गरेको छ। सोही छात्रवृत्तिमा पढेर अहिले नेपाल फर्किएर विभिन्न क्षेत्रमा काम गरिरहेका चार जना महिलाहरू - हेमा भट्ट, प्रेसका उदास, मधु न्यौपाने र सुमा कार्कीसँग नेपाल सम्वाददाता सेवा भट्टराईले गर्नुभएको कुराकानी।

कुराकानी सुन्नुहोस्: अस्ट्रेलियामा पाएको ज्ञानको ज्योतिले नेपाललाई उज्यालो तर्फ डोर्‍याउन तत्पर महिलाहरू हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now