Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

SBS Examines: के हामी वाक स्वतन्त्रतामा असर नपर्ने गरी गलत सूचनासँग लड्न सक्छौँ?

ድሕሪ ረፈረንደም ንነጻነት ካታሎንያ ዝነበረ ተርእዮ

ነጻነት ሓበሬታ - ዋላ’ኳ ኣብ ኣውስትራልያ ብፍሉይ ተጠቒሱ ወይ ተቐሚጡ እንተዘይተሓለወ - መሰረታዊ ሰብኣዊ መሰል’ዩ። Source: Getty / Dan Kitwood

अनलाइनमा भ्रामक वा गलत सूचना सेयर गर्न रोक्नुपर्ने आवाजहरू उठिरहेका छन्। तर के हो वाक स्वतन्त्रतामाथिको आक्रमण हो?


Published

Updated

By Olivia Di Iorio

Presented by Olivia Di Iorio

Source: SBS




Share this with family and friends


अनलाइनमा भ्रामक वा गलत सूचना सेयर गर्न रोक्नुपर्ने आवाजहरू उठिरहेका छन्। तर के हो वाक स्वतन्त्रतामाथिको आक्रमण हो?


गलत र भ्रामक सूचना जानाजान वा गल्तीका कारण सेयर भइरहेका छन्। र यो अवस्था विश्वमा चुनौती बनेको वर्ल्ड इकोनोमिक फोरम भनिने विश्व आर्थिक मञ्चको भनाइ छ।

सामाजिक सञ्जालले हरेक मानिसलाई जहाँसुकै बाट जतिसुकै बेला जे पनि पोस्ट गर्न दिन्छ।

यदि विद्युतीय सामाग्री र इन्टरनेट छ भने विश्वसँग जोडिन सकिन्छ।

त्यसैले झूटो सूचना पनि सामाजिक सञ्जालमा आउन सक्छन् अनि सजिलै फैलन्छन्।

जसले विभाजन, अविश्वास,लगायत अन्य हानी नोक्सानी गर्छ।

'अनकर्म्फटेबल कन्भरसेसन्स्'को निर्माता अर्थात् प्रस्तोता जोस जेप्स हुन्।

वाक स्वतन्त्रताको बारेमा आवाज उठाउँदै गर्दा गलत वा भ्रामक सूचना फैलाउने बारे गलत अवधारणा सँग पनि उत्तिकै सचेत छन्।

तीव्र गतिमा परिवर्तन भइरहेको स्थितिमा सामाजिक सञ्जालहरूमा आउने गलत सूचनाहरूलाई रोक्न समय नै लाग्ने देखिन्छ।

यसलाई रोक्न हालसम्म अस्ट्रेलियामा भएका प्रयासहरू पनि सफल देखिएनन्।

मानव अधिकार आयुक्त लोराइन फिनले गलत सूचना र भ्रामक सूचना बारे स्पष्ट व्याख्या गरेर मात्र अघि बढ्नुपर्ने बताउँछिन्।

एसबीएस एक्जामिन्सको यस शृङ्खलामा के हामी वाक स्वतन्त्रतामा असर नपर्ने गरी गलत सूचनासँग लड्न सक्छौँ भन्नेबारे बताइएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now