SKIP TO MAIN CONTENT

SBS Examines: रापा नुईका सांस्कृतिक सम्पदा फिर्ता, सही कि गलत?

Tapati Festival celebrations on Rapa Nui
A Rapa Nui cultural renaissance has amplified calls for the repatriation of ancestral remains and artefacts. Source: Anadolu / Anadolu/Anadolu via Getty Images

अस्ट्रेलियन म्युजियमले १७ जना रापा नुई टापुवासीका पुर्खाका अवशेषहरू उनीहरूको पूर्वी प्रशान्त क्षेत्रस्थित मूल थलोमा फिर्ता गरेको छ। यो ऐतिहासिक घर फिर्तीसँगै बेलायती म्युजियममा राखिएका विशाल मोआई मूर्तिहरू पनि रापा नुईमा फिर्ता गर्नुपर्ने माग फेरि उठेको छ। तर बेलायतस्थित एक पुरातत्त्वविद्ले सहमत पक्षहरूबिच भएका ऐतिहासिक सम्झौताहरूलाई उल्ट्याउन नहुने चेतावनी दिएका छन्।

Published

By Tuipoloa Evan Charlton, Tavishek Sharma

Presented by Sushil Chalise

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियन म्युजियमले १७ जना रापा नुई टापुवासीका पुर्खाका अवशेषहरू उनीहरूको पूर्वी प्रशान्त क्षेत्रस्थित मूल थलोमा फिर्ता गरेको छ। यो ऐतिहासिक घर फिर्तीसँगै बेलायती म्युजियममा राखिएका विशाल मोआई मूर्तिहरू पनि रापा नुईमा फिर्ता गर्नुपर्ने माग फेरि उठेको छ। तर बेलायतस्थित एक पुरातत्त्वविद्ले सहमत पक्षहरूबिच भएका ऐतिहासिक सम्झौताहरूलाई उल्ट्याउन नहुने चेतावनी दिएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now