भारतीय मूलका फिजियनहरू आफ्ना पुर्खाहरू भारतबाट फिजीका उखुबारीसम्म पुगेको यात्रालाई सम्झिरहेका छन्। अहिले उनीहरूका सन्तानमध्ये ६० हजारभन्दा बढी अस्ट्रेलियामा बसोबास गरिरहेका छन्। तर पीडा र आघातले भरिएको त्यो इतिहासको प्रतिध्वनि आज पनि जीवित छ र धेरैले अझै आफ्नै पहिचानसँग जुधिरहनु परेको छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





