अस्ट्रेलियामा द्वन्द्व र कठिनाइको समाचार बढिरहँदा गभर्नर जनरल अस्ट्रेलियाको भविष्यको बारेमा आशावादी छिन्।
एसबीएस एक्जामिन्ससँगको अर्न्तवार्तामा सम्माननीय गभर्नर जनरल मोस्टनले सामाजिक एकता, आशावादी, र राजतन्त्रको भूमिकाबारे आफ्ना विचारहरू व्यक्त गरेकी छन्।
Share





