SKIP TO MAIN CONTENT

SBS Examines: 'सीभीई' भनेको के हो र यसले कसरी काम गर्छ?

People, journalists and photographers surround the ISIS-linked women and their children as they return to Australia at the airport
The return of ISIS-linked women and their children in May has prompted questions around whether they'll have to engage in any de-radicalisation or countering violent extremism activities. Source: AAP / Joel Carrett

सिरियाबाट फर्किएका ३२ जना महिला र बालबालिकाहरू स्व-घोषित इस्लामिक स्टेट (आईएस) समूहसँग कथित रूपमा सम्बन्ध रहेको बताइन्छ। उनीहरूलाई लिएर समुदायको सुरक्षामाथि प्रश्न उठिरहेका छन्। साथै, जोखिममा रहेका मानिसहरूका लागि काउन्टरिङ भायलेन्ट एक्स्ट्रिमिज्म (सीभीई) कार्यक्रमहरूमा अनिवार्य सहभागिताबारे पनि छलफल तीव्र बनेको छ।

Published

By Olivia Di Iorio

Presented by Sushil Chalise

Source: SBS

Skip to podcast episode content

सिरियाबाट फर्किएका ३२ जना महिला र बालबालिकाहरू स्व-घोषित इस्लामिक स्टेट (आईएस) समूहसँग कथित रूपमा सम्बन्ध रहेको बताइन्छ। उनीहरूलाई लिएर समुदायको सुरक्षामाथि प्रश्न उठिरहेका छन्। साथै, जोखिममा रहेका मानिसहरूका लागि काउन्टरिङ भायलेन्ट एक्स्ट्रिमिज्म (सीभीई) कार्यक्रमहरूमा अनिवार्य सहभागिताबारे पनि छलफल तीव्र बनेको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now