Experts told SBS Examines it's harder to navigate conversations about antisemitism with teenagers, as they spend more time online. (Photo by Lior Mizrahi/Bongarts/Getty Images) Source: Getty / Lior Mizrahi/Bongarts/Getty Images
अस्ट्रेलियामा यहुदी विरोधी गतिविधि र सामाजिक सद्भावसम्बन्धी रोयल कमिसनका सुनुवाइहरूमा यहुदी विरोधका धेरै पीडित तथा यस्ता घटनामा संलग्न व्यक्तिहरू बालबालिका रहेको देखाइएको छ। यस्तो संवेदनशील विषयलाई उपयुक्त तरिकाले बच्चाहरूको उमेरअनुसार कसरी सम्बोधन गर्ने?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।