Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सरकारबाट "जब कीपर" भुक्तानी पाउनेहरुले बैंकबाट ऋण लिन सक्छन्?

house prices

कोरोनाभाइरसका कारण लागू भएका प्रतिबन्धहरूका साथ घर किनबेचमा व्यापक गिरावट आएको बताइदा हाल आफ्नो रोजगार दाता बाट जब किपर भुक्तानी पाउनेहरूलाई ऋण लिन मिल्छ कि मिल्दैन त? विश्वास भट्टराईको विचार यस्तो छ।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


कोरोनाभाइरसका कारण लागू भएका प्रतिबन्धहरूका साथ घर किनबेचमा व्यापक गिरावट आएको बताइदा हाल आफ्नो रोजगार दाता बाट जब किपर भुक्तानी पाउनेहरूलाई ऋण लिन मिल्छ कि मिल्दैन त? विश्वास भट्टराईको विचार यस्तो छ।


यस मासिक शृङ्खलामा चर्चा गरिएका अन्य विषयहरु:

  • घर किनबेचमा आएका कमी
  • कोरोनाभाइरस सम्बन्धी प्रतिबन्धका कारण आएका घर मूल्यमा बदलाव
  • अनलाइन भवन निरीक्षण र लिलामी
  • पहिलो घर किन्नेहरूका लागि उपलब्ध आर्थिक सहयोग
कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Coronavirus Nepali Infographics
Source: SBS Nepali

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 

covid-19.png

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now