दक्षिण अष्ट्रेलियामा राज्य प्रायोजन मापदण्डमा भएका परिवर्तन, एसीटी द्वारा आफ्नो "माग मा रहेका" पेशा सम्बन्धि सुचिमा र अस्ट्रेलियाको विद्यार्थी भिसामा भएका बदलाव बारे अध्यागमन एजेन्ट शम्भु कंडेल आफ्नो बिचार बताउँदै।
Disclaimer: The information provided in this interview is for general purposes only. For your personal immigration or visa situation please contact the immigration department or your own agent.
Share




