नेपालमा गत बर्ष आएको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको चाँगु नारायणको पुनर्निर्माणको लागि फ्रेन्ड्स अफ नेपाल एसोसिएशन नामक संस्था द्वारा एक नयाँ अभियान शुरु गरिएको छ। उक्त संगठनका सह- संस्थापक अमित थापा उक्त विश्व सम्पदा सुचिकृत स्थलको लागि अस्ट्रेलियाबाट थालिएको उक्त अभियानबारे एसबीएस नेपालीसँग कुरागर्दै।