अस्ट्रेलियामा बर्सेनि करिब ६०० जना बालबालिका स्ट्रोक यानि मस्तिष्कघातको सिकार बन्न पुग्छन् र सन् २०२०को मस्तिष्कघात सप्ताहलाई अस्ट्रेलियाली स्ट्रोक फाउन्डेसनले यस्ता सिकार बन्न पुगेका स-साना उमेरका बाल बालिकाको बारेमा जागरूकता जगाउने उद्देश्यले आयोजना गरेको थियो, एक रिपोर्ट।
Share





