SKIP TO MAIN CONTENT

नेपाली कला संस्कृतिका साथ भिक्टोरियामा मनाइयो बाल दिवस

NAV Baal Diwas 2022
Nepalis in Victoria celebrate Children's Day 2022. Source: Supplied

नेप्लीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को आयोजनामा ३० अक्टोबरमा मेलबर्नको कोबर्ग टाउन हलमा बाल दिवस मनाइएको थियो। अन्तर्राष्ट्रिय बाल दिवस र नेपालका चाडपर्व, नृत्य, सङ्गीत र अन्य खेल कार्यक्रम बारे बालबालिकालाई जानकारी दिने उद्देश्यका साथ कार्यक्रम गरिएको न्याभले बताएको छ। उपस्थित केही बालबालिका, अभिभावक र शिक्षकहरूसँगको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Krishna Pokhrel

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

नेप्लीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को आयोजनामा ३० अक्टोबरमा मेलबर्नको कोबर्ग टाउन हलमा बाल दिवस मनाइएको थियो। अन्तर्राष्ट्रिय बाल दिवस र नेपालका चाडपर्व, नृत्य, सङ्गीत र अन्य खेल कार्यक्रम बारे बालबालिकालाई जानकारी दिने उद्देश्यका साथ कार्यक्रम गरिएको न्याभले बताएको छ। उपस्थित केही बालबालिका, अभिभावक र शिक्षकहरूसँगको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now