SKIP TO MAIN CONTENT

शब्द मालाका नेपाली विद्यार्थी; नाच्ने, गाउनेदेखि कविता वाचनसम्म

MicrosoftTeams-image (20).png
Students of Shabdamala, Nepali language school performing at annual gala dinner in Rockdale on Saturday.

शब्दमाला नेपाली भाषा विद्यालयको आठौँ गाला रात्रीभोज समारोह शनिवार दक्षिण सिड्नीको रकडेलमा आयोजना गरिएको थियो। कार्यक्रममा सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले नेपाली भाषा र संस्कृतिबारे आफूले सिकेका कुरा नृत्य, नाटक, संवाद, कविता वाचन साथै मादल बजाएर आफ्ना अभिभावक र शिक्षक समक्ष प्रस्तुत गरेका थिए।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

शब्दमाला नेपाली भाषा विद्यालयको आठौँ गाला रात्रीभोज समारोह शनिवार दक्षिण सिड्नीको रकडेलमा आयोजना गरिएको थियो। कार्यक्रममा सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले नेपाली भाषा र संस्कृतिबारे आफूले सिकेका कुरा नृत्य, नाटक, संवाद, कविता वाचन साथै मादल बजाएर आफ्ना अभिभावक र शिक्षक समक्ष प्रस्तुत गरेका थिए।

नाच्ने, गाउनेदेखि कविता वाचनसम्म: शनिवार दक्षिण सिड्नीको रकडेलमा आयोजना गरिएको कार्यक्रमका केही झलकहरू हेर्नुहोस्।

MicrosoftTeams-image (22).png
Annual gala dinner of Shabdamala school in Rockdale on Saturday.
MicrosoftTeams-image (21).png
Students of Shabdamala, Nepali language school performing at annual gala dinner in Rockdale on Saturday. Source: SBS / Sunita Pokharel
MicrosoftTeams-image (19).png
Students of Shabdamala, Nepali language school performing at annual gala dinner in Rockdale on Saturday.
MicrosoftTeams-image (17).png
Students of Shabdamala, Nepali language school performing at annual gala dinner in Rockdale on Saturday.

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now