SKIP TO MAIN CONTENT

चिनिया बेल्ट एण्ड रोड योजना: नेपाललाई फसाउला कि फस्टाउला?

Jagannath Adhikari
Source: Facebook/Jagannath Adhikari

२१औँ शताब्दीको "सिल्क रोड" भनेर पनि वर्णन गरिएको उक्त पहलले एसिया, अफ्रिका र युरोपलाई सडक र समुन्द्र बाट पनि जोड्ने योजना रहेको छ। चिनिया लगानीमा लगानी हुने बेल्ट एण्ड रोड योजनाले विश्व भर चिनिया प्रभाव बढाउने बताइएको छ। तर केही पक्ष ले चाहिँ विश्व स्तरमा चीनको प्रभाव बढ्दै जाँदा उक्त योजनाले साना देशहरूलाई चीनको ऋण मा फसाउन सक्ने पनि चिन्ता व्यक्त गरिएको छ। के हो त यो बेल्ट एण्ड रोड र यसबारे हाल भइरहेका बहसहरू? यसबारे बुझ्न हामीले पश्चिमी अस्ट्रेलिया स्थित पर्थमा रहेको कर्टिन विश्वविद्यालयमा कार्यरत जगन्नाथ अधिकारीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

२१औँ शताब्दीको "सिल्क रोड" भनेर पनि वर्णन गरिएको उक्त पहलले एसिया, अफ्रिका र युरोपलाई सडक र समुन्द्र बाट पनि जोड्ने योजना रहेको छ। चिनिया लगानीमा लगानी हुने बेल्ट एण्ड रोड योजनाले विश्व भर चिनिया प्रभाव बढाउने बताइएको छ। तर केही पक्ष ले चाहिँ विश्व स्तरमा चीनको प्रभाव बढ्दै जाँदा उक्त योजनाले साना देशहरूलाई चीनको ऋण मा फसाउन सक्ने पनि चिन्ता व्यक्त गरिएको छ। के हो त यो बेल्ट एण्ड रोड र यसबारे हाल भइरहेका बहसहरू? यसबारे बुझ्न हामीले पश्चिमी अस्ट्रेलिया स्थित पर्थमा रहेको कर्टिन विश्वविद्यालयमा कार्यरत जगन्नाथ अधिकारीसँग गरेको कुराकानी।

अधिकारीसँग गरिएको हाम्रो पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now