हाल सम्म ७४ सीट ल्याई सकेको लिबरल पार्टी को गठबन्धनले सरकार गठन गर्ने सम्भावना बलियो भएर गएको छ। प्रम टर्नबुलले स्वतन्त्र सांसद बाव क्याटर को पनि समर्थन पाई सकेका छन्।
Share
Published
Updated
By SBS Nepali
Source: SBS
Share this with family and friends


