Dashin being celebrated at property owned by ANMC in diggers rest, Victoria.
अस्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्रको स्वामित्वमा मेलबर्नको डिर्गस रेस्टमा रहेको जग्गामा दसैँको अवसरमा एक कार्यक्रम आयोजना भएको छ। 'आफ्नै भूमिमा भएको पहिलो कार्यक्रम' भनिएको उक्त कार्यक्रममा ठुलो सङ्ख्यामा नेपालीहरूले उपस्थिति जनाएको आयोजकको भनाई छ। खरिद गरिएको जमिनलाई धार्मिक र सांस्कृतिक केन्द्रका साथै सबै नेपालीको 'साझा घर'का रूपमा विकास गरिने केन्द्रका गान्धी भट्टराईले एसबीएस नेपालीसँग बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।