SKIP TO MAIN CONTENT

पुरुषहरुको पारिवारिक भूमिकामा कोरोनाभाइरसले ल्याएको बदलाव

Fatherhood
Source: Hero Images

कोरोनाभाइरसका कारण लागु भएका नियमहरुका साथ् घर बाटै काम गर्ने पुरुषहरुले आफ्ना बालबच्चाको स्याहार र घरेलु काम लगायतका भूमिकामा परिवर्तन अनुभव गर्न थालेको बताइएको छ।


Published

Source: SBS


Skip to podcast episode content

कोरोनाभाइरसका कारण लागु भएका नियमहरुका साथ् घर बाटै काम गर्ने पुरुषहरुले आफ्ना बालबच्चाको स्याहार र घरेलु काम लगायतका भूमिकामा परिवर्तन अनुभव गर्न थालेको बताइएको छ।


यसबारे थप रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।

e968806e-f4c6-4c94-be3c-371e46b231f8


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now