अन्य देशका नागरिकहरूलाई अस्ट्रेलिया पस्नबाट बन्देज

總理莫里遜宣佈新救市方案。 Source: AAP
बुधवार मात्रै देशवासीलाई मुलुक बाहिर जान रोक लगाएका प्रधानमन्त्री स्कट मरिसनले बिहीबार सबैलाई चकित तुल्याउने गरी गैर नागरिक एवं यहाँको स्थायी बसोबास सम्बन्धी पत्र लिएकाहरू बाहेकलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध लगाएका हुन्।
Share